भानुभक्त ढकाल र कृष्णभक्त पोखरेल कानुन मन्त्रीमा भिड्ने

शेरबहादुर तमाङले राजीनामा दिएपछि रिक्त रहेको कानुन मन्त्रलायमा मन्त्री बन्न नेकपाका नेताहरूबीच प्रतिष्पर्धा सुरू भएको छ। मन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि भानुभक्त ढकाल र कृष्णभक्त पोखरेल देखिएका छन्। ढकाल प्रधानमन्त्री केपी ओली निकट हुन् भने पोखरले नेता माधवकुमार नेपाल निकट छन्। पोखरेलले संविधान कार्यान्वयनका लागि कानुन निर्माणको काम गर्नुपर्ने भएकाले आफूलाई मन्त्री बनाउन नेता नेपाल, … Continue reading भानुभक्त ढकाल र कृष्णभक्त पोखरेल कानुन मन्त्रीमा भिड्ने